काठमाडौँ, २० फागुन । नेपाल प्रहरीका ८२ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । आईजीपी सर्वेन्द्र खनालको आइतबारको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ । जसअनुसार अनन्त राम शर्मा जिल्ला प्रहरी कार्यालय पर्सामा ...