काठमाडौँ, २० फागुन । नेपाल प्रहरीका ८२ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । आईजीपी सर्वेन्द्र खनालको आइतबारको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
जसअनुसार अनन्त राम शर्मा जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएका छन् । यस्तै अपिल राज बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, दीपेन्द्र शाह जिल्ला प्रहरी कार्यालय चितवन, फणिन्द्र महानगरीय प्रहरी बृत्त महाराजगन्ज, श्यामबहादुर खत्री जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सरुवा भएका छन् ।








प्रतिक्रिया दिनुहोस्