काठमाडौं, १३ भदौ । नेशनल मेडिकल कलेज बीरगंजले ह्रदयघात भएका बिरामीको पहिलो पटक बाईपास सर्जरीमार्फत सफल शल्यक्रिया गर्न सफल भएको छ । प्रदेश नम्बर २ कै ठूलो मेडिकल कलेज रहेको बीरगंजस्थित नेशनल मेडिकल कलेजले एक जना बृद्धाको ओपन हर्ट सर्जरी गर्न सफल भएको हो । ...