टोकियो, जापान । नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिकिए संगै जापानको टोकियो पनि यतिबेला तीजमय बनेको छ । रेल स्टेशन होस् वा सडक र रेष्टुरेन्ट जता पुग्दा पनि तीजको रौनक बढेको देखिन्छ । सधै फरक पोषाकमा देखिने नेपाली चेली हिजो आज पुतली जस्तै रंगि ...