काठमाडौं, १७ भदौ । प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको भदौ १० मा बसेको ४०औँ बैठकले सो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष ...