काठमाडौं २६ असोज । नेपालको दुुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सदस्यहरूबीच आइतबार सामूहिक भेटवार्ता भएको छ। अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बिहान १०ः ३० बजेदेखि होटल सोल्टीमा राष्ट्रपति पीङसंग सामूहिक भेटघाट भएको हो। सचिवालय ...