काठमाडौं, २७ मंसिर । तत्कालीन काठमाडौँ नगरपालिकाका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको ९३ वर्षको उमेरमा आज निधन भएको छ । श्रेष्ठ विगत एक वर्षदेखि कलेजोमा क्यान्सर हुँदा बिरामी पर्नुभएको थियो । उहाँको आज बिहान टेकुस्थित आफ्नै निवासमा निधन भएको हो । सभापति श्रेष्ठको निधनप्रति गहिरो ...