काठमाडौं, ८ पुस । संविधान संशोधनको मागसहित सरकारमा सामेल भएको १९ महिनापछि समाजवादी पार्टीले सरकार छोडेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग संविधान संशोधन गर्ने सहमति गर्दै गएको २०७५ जेठमा सरकारमा सामेल भएको समाजवादी पार्टी १९ महिनापछि सरकार छाडेको हो । सरकारमा सहभागी हुँदाका ...