आर्थिक वर्ष 2076/77 को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौँ 2076 माघ मन्तव्य चालु आर्थिक वर्ष 2076/77 को बजेट कार्यान्वयनको पहिलो छ महिना अवधिको बजेटको स्रोत परिचालन र खर्चको स्थिति, आयोजना/कार्यक्रम र वित्तीय संघीयताको कार्यान्वयनको अवस्था, विद्यमान चुनौति र तत्काल गर्नुपर्ने ...