जेनेभा, २७ चैत । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशकले आफूलाई हत्या गर्ने को धम्की आएको खुलासा गर्नुभएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधनोम घब्रेसस आफैले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको खुलासा गर्नुभएको हो । टेड्रोसका अनुसार अप्रिल ८ अर्थात चैत ...