ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लूएचओका महानिर्देशकलाई हत्या गर्ने धम्की आएको खुलासा


एबीसी न्यूज

जेनेभा, २७ चैत  । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशकले आफूलाई हत्या गर्ने को धम्की आएको खुलासा गर्नुभएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधनोम घब्रेसस आफैले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको खुलासा गर्नुभएको हो । टेड्रोसका अनुसार अप्रिल ८ अर्थात चैत २६, २०७६ मा आयोजित पत्रकार सम्मेलनका क्रममा हत्याको धम्की आएको थियो ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत हुनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हालै डब्लूएचओमाथि कडा आलोचना गर्दै सहयोग रोक्नु धम्की दिनुभएको थियो । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको आरोप ट्रम्पको थियो । ‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, यति धेरै मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले भन्नुभयो । तर उहाँले कसले धम्की दियो भन्नेबारे केही खुलाउनु भएको छैनन् । टेड्रोसका अनुसार तीन महिनाअघि ताइवानबाट धम्की आएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

१० ‘विकास नायक’ लाई सम्मान

सम्बन्धित

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com