काठमाडौं, २६ चैत । सडक डिभिजन कार्यलयले लकडाउनका समयमा काठमाडौका विभिन्न स्थानका सडकको सौन्दर्यिकरणको काम गरिरहेको छ । दैनिक लाखौंको संख्या सवारीसाधन आवतजावत गर्ने काठमाडौका मुख्य सडक लकडाउनका कारण सुनसान छन् भने यहि मौकामा डिभिजन कार्यालयले जेब्रा क्रसीङ, रोड र लेन मार्किङको काम गरिरहेको छ ...