काठमाडौं, ९ बैशाख । नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार गरेको छ । यसअघि उदयपुरको मस्जिदमा भेटिएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरी परीक्षण गर्दा ...