काठमाडौं, १० बैशाख । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार (भोलि) बाट मानिसमा परीक्षण हुनेको भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन् । अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप सफल हुने सम्भावना ...