Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ७ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो । यो समाचार तयार पार्दासम्म ...