काठमाडौं, ७ जेठ । बेपत्ता योद्धाहरुको त्याग र सपनालाई सार्थकता दिन कम्युनिष्ट पार्टी निरन्तर लागिरहेको छ स् अध्यक्ष प्रचण्ड काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता योद्धाहरुको त्याग र सपनालाई सार्थकता दिन कम्युनिष्ट पार्टी निरन्तर लागिरहेको बताउनुभएको छ । ...