काठमाडौं, २८ जेठ । कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ९२४ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ४५ हजार ४१७ पुगेको छ । कोरोना भाइरसको महामारीले ...