बागलुङ, २८ जेठ । बागलुङका ४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । दुईसाता अघि उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । निको भएर घर फर्केनहरुमा तमानखोला गाउँपालिका–३ का दुई जना र बडिगाड गाउँपालिका–६ र ७ का एक÷एक जना रहेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल ...