काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर प्राप्त भएको बताउनुभएको छ । प्रतिनिधिसभामा संविधान संशोधन दोश्रो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले देशले राजतन्त्रको बेला गुमाएको भूमि अहिले गणतन्त्रको बेला फिर्ता लिने ...