नवलपुर ,३ असार । नवलपुरमा आज एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हुप्सेकोट गाउपालिकामा मात्रै आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयद्धारा जारी विज्ञप्तीमा हुप्सेकोट गाउपालिकामा १८ देखि ३६ वर्ष उमेर समूहका ...