काठमाडौं, २३ असार । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता भएको छ । भेटवार्ताका मंगलबार बिहान खनाल निवास डल्लुमा भएको हो । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट समसामयिक विषयमा कुराकानी भएको थियो । यसअघि नेकपाका वरिष्ठ नेता माधव ...