ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोनबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो


एबीसी न्यूज
असार २३, २०७७ मंगलबार  ६ : ३४ बजे

काठमाडौं, २३ असार । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या २० हजार १७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख २० हजार ३४६ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ४० हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

गुण्डागर्दीविरुद्ध प्रहरी अभियानः किमजोङसहित १७ जना पक्राउ

सम्बन्धित

फेवाताल मापदण्डमा पर्ने संरचना भत्काइयो

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

अस्पतालमै लिइयो ओलीको बयान, – हुलदंगा नियन्त्रण गर्ने विषय प्रधानमन्त्रीको होइन

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

अमेरिका–इरान युद्धको असर : ३८ नेपालीको शव ल्याउन समस्या

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com