काठमाडौं, २२ असार । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टु वान’ वार्ता सकिएको छ । वार्ता सकिएपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिनु भएको छ । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ । यसबीचमा ...