काठमाडौं, ३ असोज । नेपाल सरकारले संविधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष एवं एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदवी, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो । ...