काठमाडौं, ३ पुस। गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना उपसचिवको सरूवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव)हरूको हेरफेर गरेका हुन्। गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ।ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश ...