काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ( ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले हामीले विघटित संसदको ...