चर्चित हाँस्यकलाकार मनोज गजुरेलको करिब ३ बर्षअघि पूर्वपत्नी मिना ढकालसँग डिभोर्स भैसकेको थियो । तर मिनाले बारम्बार अन्तवार्ताहरुमा मनोजलाई विभिन्न आरोप प्रत्यारोप लगाउँदै आएकी छिन् । उनले मनोजलाई गाली बेइज्जती गर्ने क्रम रोकेकी नै छैनन् । अझ मनोजले केहीसमय अघि आफूले दोस्रो विवाह गर्ने तयारी ...