काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताउनुभएको छ । मङ्गलवार सर्वोच्चको फैसलापछि ट्वीट गर्दै नेता नेपालले भन्नुभएको छ, ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले नागरिकको जित भएको छ, सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला ...