ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत वाईरिङगर्न गएका दनुवार मृत फेला : हत्या भएको आशंका


एबीसी / संवाददाता
फाल्गुन १०, २०७७ सोमबार  १२ : १९ बजे

काँभ्रे, १० फागुन । काभ्रे जिल्लाको कोशिपारी भुम्लु गाउपालीका ८ मा एक जना मृत फेला परेका छन् । काँभ्रेपलान्चोक पाँचखाल नगरपालिका १२ बस्ने अन्दाजी ४७ वर्षका ज्ञानबहादुर दनुवार मृत फेला परेका हुन । उनको शव रुखमा झुण्डीएको र आधा शरिर जमिनमा लत्रिएको अवस्थामा फेला परेको आफ्न्तले जनाएका छन् । मृतक दनुवार विद्युतको काम गर्न भुम्लु पुगेको र गएराती ११ बजे साथीसंग रहेका उनि त्यसपछि हराएका उनको खोजि गर्दा विहान झुण्डीएको अवस्थामा फेला परेका थिए । उनको हत्या भएको हुन सक्ने आफ्न्त तथा घर परिवारले आशंका ब्यक्त गरेका छन् । घटना स्थलमा प्रहरी पुगेपनि आफ्न्तहरुले विषेश अनुसन्धान प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिनुपर्ने तथा सत्य तथ्य पत्तालगाउनु पर्ने माग गर्दै शव पोष्टमार्टमका अस्पताल लैजान दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com