काठमान्डौ २ असार: सामुदायिक वन उपभोक्ता महासंघ नेपालले अविरल वर्षका कारण भइरहेको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएको अवस्थामा सहयोगमा जुट्न महासंघका पदाधिकारी र सम्बद्ध सबैमा आग्रह गरेको छ ।महासंघका अध्यक्ष भारती पाठकले आज विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय तहका सरकारबाट ...