भजनी । कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा यसको सञ्चालनको टुङ्गो लाग्न सकेको छैन । केही प्राविधिक कामसहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा यो विमानस्थल सञ्चालनको टुङ्गो लाग्न नसकेको हो । चालु आर्थिक वर्षमा यो विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट ...