काठमाडौं, माघ २३ । देशभर पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा ...