काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी को बैठकले काठमाडौं उपत्यकाभित्रका यातायातमा लागू भएको जोर बिजोर प्रणाली हटाउन सरकारसँग सिफारिस गरेको छ ।
सीसीएमसीको आइतबार बसेको बैठकले कोरोनाको संक्रमण कम हुँदै गएको भन्दै निजी सवारी साधन र ट्याक्सीमा लागु जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । विद्यालय भने माघ महिनाभरी बन्द गर्न सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्