काठमाडौं, २१ असार । नेकपा (एमाले) सांसद् गुलेफुन खातुनको स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद् नियुक्त भएकी छन् । सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोसी ठहर भएपछि समानुपातिक सांसद् खातुनले राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसद्मा ...