बुटवल, २६ असार– बुटवलको एक होटलमा १६ वर्षीया किशोरी मृत फेला परेकी छन् ।बुटवल उपमहानगरपालिका–२ की १६ वर्षीया समीक्षा गुरुङ शुक्रबार राति साढे १० बजेतिर एक किशोरसँगै बुटवल–३ स्थित पाल्पाली होटल पुगेकी थिइन् । गुरुङसँगै गएका किशोर सोही दिन होटलबाट बाहिरिएका थिए । किशोरीको शव ...