काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सहयोगी सूर्यकिरणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्