ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुतलीसडकको एक घरमा आगलागी


एबीसी / संवाददाता

काठमाडौं, १९ असार । काठमाडौंको पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ। आइतबार राति पुतलीसडकस्थित गणेश गल्लीमा रहेको एक घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । आगलागी कसरी भएको हो भन्ने खुलेको छैन।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो निभाउन दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ। नेपाल प्रहरी, नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ठूलै आगलागी भएको छ, प्रहरी उपरीक्षक मैनालीले भन्नुभयो, निभाउन लागि परेका छौं।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ चन्द्रप्रसाद ढकाल, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घ

तीन वर्षमा दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ प्रमुख सचेतक लेखक

राजा वीरेन्द्रको वंशनास भएको २२ वर्ष पूरा, रहस्यको गर्भमै दरबार हत्याकाण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com