काठमाडौं, २१ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा छ । सत्तापक्ष र सत्ताइतर गठबन्धनदेखि स्वतन्त्र एवम् नयाँ पुस्ताले पाएको जनमतको विभिन्न कोणबाट विश्लेषण भएको छ । त्यसो त, यस विषयमा राजनीतिक दलहरुभित्र ...