काठमाडौं, २४ माघ। जुम्लामा आगलागीमा परी १६ वर्षीया बन्दना भण्डारीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका १ ठिन्केस्थित घरमा आगलागी हुँदा उनको मृत्यु भएको हो । चन्दननाथ १ का लोगबहादुर भण्डारीको घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । राति १२ ...