काठमाडौँ, १९ फागुन । बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादतीविरुद्ध संगठित हुन थालेका छन् । लघुवित्तको चर्को ब्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका विभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको विरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन् । बारामा एकै व्यतिलाई समूह बनाएर १५ वटासम्म ...