काठमाडौं २९ असार । सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै टिप्पणी उठाउने शाखा अधिकृतलाई समातेर निर्णय गर्नेहरुलाई छाडेकोप्रति आपत्ति जनाए । उनले भने, ‘ललिता निवास जग्गा काण्डमा शाखा अधिकृतले एउटा ...