काठमाडौं,२४ भदौ । बालुवाटार जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले सबैभन्दा बढी धरौटी भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग माग गरेको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले अभियोगपत्रमा मुख्य योजनाकार देखाइएका गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको हो। उनीसँगै पक्राउ गरेका अन्यलाई भने बढीमा १५ लाख धरौटी ...