काठमाडौं, ८ असोज । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका सबै शिक्षक संगठनहरुलाई बोलाएका छन्। यही असोज ५ गते सरकारसँग सहमति गरेका शिक्षक महासंघ र असन्तुष्ट रहँदै आन्दोलनरत राहत शिक्षक केन्द्रीय समितिसहितलाई देउवाले मंगलबार सिंहदरबारमा बोलाएका हुन्। राहत शिक्षक ...