Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ १४ कात्तिक । सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ ।हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...