दाङ, ६ माघ । दाङमा रक्सीले मातेका एक व्यक्तिले श्रीमतीको मध्यरातमा रड प्रहार गरेर हत्या गरेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका हुन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद ...