काठमाडौं ५ माघ । नेपालमा सामसङको ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला भएको छ । बुधबार मात्रै विश्व बजारमा सार्वजनिक भएको ग्यालेक्सी एस२४ को प्रि–अर्डर नेपालमा आजबाट खुला भएको हो । सामसङ नेपालले शुक्रबार ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यलेसी एस२४ को प्रि–अर्डर खुलेको ...