काठमार्डौ ११ माघ । स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेनन् । राष्ट्रियसभा निर्वाचनका निम्ति निर्धारित बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म समय सकिएको छ । वाग्मती प्रदेशको ...