ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर बालेन र हर्कले गरेनन् मतदान, विश्लेषक भन्छन राजनीतिक चरित्र देखिँदैन


एबीसी न्यूज

काठमार्डौ ११ माघ । स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेनन् । राष्ट्रियसभा निर्वाचनका निम्ति निर्धारित बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म समय सकिएको छ ।

वाग्मती प्रदेशको मुकाम हेटौँडामा भएको मतदानमा मेयर बालेन सहभागी भएनन् । नयाँ प्रशासकीय अधिकृतसँग बैठक राखिएकाले उनी भोट हाल्न नगएको मेयर बालेनको सचिवालयले जानकारी गराएको छ ।

यस्तै, कोसी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यका निम्ति विराटनगरमा भएको मतदानमा कार्यव्यस्तता देखाउँदै धरानका मेयर साम्पाङले मतदान गरेनन् । “म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले बाह्रखरीसित भने ।

स्वतन्त्र निर्वाचित यी जनप्रतिनिधिले केन्द्र र प्रदेश सरकारका कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

जनप्रतिनिधि भएर भोट हाल्न नजानु आफ्नो जिम्मेवारी बहन नगरेको हुने राजनीतिक विश्लेषक प्रा। डा। लोकराज बराल टिप्पणी गर्छन् । “भोट हाल्न जान भ्याइनँ भनेर जिम्मेवारीबाट पन्छिएको देखियो । उहाँहरूले कि त बहिष्कार गर्नुपर्‍यो, भ्याइनँ भन्न सुहाउँदैन,” उनले भने ।

मेयर बालेन र हर्कमा राजनीतिक चरित्र नभएको उनको टिप्पणी छ । “उहाँहरूमा राजनीतिक चरित्र नै देखिँदैन,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com