काठमाडौ २५ असार । काठमाडौँको टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ। टोखा नगरपालिका( ६ ग्राण्डि सडक खण्डमा बा।प्र(०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा।प्र(०२(०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ...