काठमाडौं १५ माघ । भिजिट भिसामा सेटिङ मिलाए बापत विमानस्थल अध्यागमनका कर्मचारीलाई घुस बुझाउने होटलका सञ्चालक फरार भएका छन्। काठमाडौंको सिनामंगलस्थित होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का फरार भएका हुन्। उनीविरुद्ध पनि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। होटल ...